डिजिटल युगमा हराउँदै हस्तनिर्मित नागचित्र (तस्बिरहरू)
nepalnews.com · Sun Aug 16 05:48:11 GMT 2026

भक्तपुर। श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी नजिकिँदै गर्दा भक्तपुरको याँछेस्थित नवदुर्गाको थछेंमा चहलपहल बढेको छ।
बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टर सजिलै पाइने समय भए पनि ७३ वर्षीया चेतकुमारी चित्रकार भने आफ्नै हातले तयार पारेका रङले नागका परम्परागत चित्र सजाउन व्यस्त छन्।
Read full story at source (nepalnews.com)