मेनपावर व्यवसायीको आन्दोलन र त्यसको मारमा परेका नेपाली श्रमिक
nepalpress.com · Sun Aug 16 05:48:54 GMT 2026

मेनपावर व्यवसायीहरूले अघि सारेका मागलाई लिएर भइरहेको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ नेपाली श्रमिक अहिले अन्योलमा परेका छन्।
व्यवसायीका माग जायज हुन् वा होइनन् भन्ने विषयमा फरक-फरक धारणा हुन सक्छन्। तर आन्दोलनका कारण वैदेशिक रोजगारीसँग जोडिएका प्रशासनिक प्रक्रिया प्रभावित हुँदा त्यसको प्रत्यक्ष मार भने रोजगारीको खोजीमा रहेका सर्वसाधारण नेपाली युवामाथि पर्न थालेको छ।
Read full story at source (nepalpress.com)