होर्मुज अमेरिकी भूमि बनाउने ट्रम्पको दाबीविरुद्ध के भन्छ इरान ?
bishowkhabar.com · Sun Aug 16 05:47:12 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि होर्मुज जलमार्गलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएपछि इरानले कडा प्रतिक्रिया जनाएको छ ।
इरानका सहायक विदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज ‘इरानको थियो, छ र रहनेछ’ भन्दै सामाजिक सञ्जालको पोस्ट वा चुनावी भाषणका भरमा कब्जा गर्न नसकिने बताएका छन् ।
Read full story at source (bishowkhabar.com)