ओलीलाई झपट रावलको जवाफ- ‘पार्टी कसैको निजी कम्पनी होइन’
makalukhabar.com · Sun Aug 16 06:13:32 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का नेता झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केही ‘सीधा र वैचारिक प्रश्न’ गरेका छन् ।
ओलीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै रावलले सामाजिक सञ्जालमार्फत पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आफ्ना धारणा सार्वजनिक गरेको बताएका छन् ।
Read full story at source (makalukhabar.com)