प्रभु बैंकले न्यून ब्याजदरमै घर र अटो कर्जा दिने
clickmandu.com · Sun Aug 16 06:11:14 GMT 2026

काठमाडौं । प्रभु बैंकले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा (अटो लोन) योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत घर कर्जाका लागी अधिकतम सीमा ३ करोड रुपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ ।
Read full story at source (clickmandu.com)