बाँचुञ्जेल नेतृत्व गर्ने ओलीको दाउमा ब्रेक, २ वर्षे कार्यकाल र ७० वर्षे उमेरहद ब्युँताउँदै एमाले
bishowkhabar.com · Sun Aug 16 06:11:21 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा ७० वर्षे उमेरहद र कार्यकारी पदमा लगातार दुई कार्यकालको सीमा पुनः लागू गर्न सुझाव दिएको छ ।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसौदामा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)