मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी
khabarhub.com · Sun Aug 16 06:20:21 GMT 2026

मुस्ताङ – मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो छ ।
यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ ।
Read full story at source (khabarhub.com)