पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय
onlinekhabar.com · Sun Aug 16 06:30:17 GMT 2026

खाना खाएको केही घण्टा बितिसक्दा पनि पेट भरिएको जस्तो लाग्छ ? पेट असामान्य रूपमा फुलेको छ, कपडा कसिलो भएको महसुस हुन्छ वा पेटभित्र ग्यास भरिएजस्तो हुन्छ ? यस्तो अवस्था धेरैपटक ब्लोटिङ (पेट फुल्ने) का कारण हुन सक्छ ।
ब्लोटिङ हुँदा पेटमा ग्यास भरिएको, पेट तन्किएको वा भारी भएको महसुस हुन सक्छ् । कतिपय अवस्थामा डकार आउने, पेट कराउने, ग्यास बढी निस्कने, पेट दुख्ने वा दिसाको बानीमा परिवर्तनसमेत देखिन सक्छ । कहिलेकाहीँ सामान्य खानपानका कारण केही समयका लागि यस्तो हुनु स्वाभाविक हो । तर बारम्बार वा लामो समयसम्म पेट फुलिरहन्छ भने त्यसको कारण पहिचान गर्नु आवश्यक हुन्छ ।
Read full story at source (onlinekhabar.com)