‘देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सुनिश्चित गर्नुपर्छ’: रोशन श्रेष्ठ
kalakarmi.com · Sun Aug 16 06:36:06 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र ध्रुवीकरण अन्त्य गर्दै पार्टीलाई एकतावद्ध बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य रोशन श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले पार्टीको आन्तरिक लोकतन्त्र, विधि र विधानलाई सम्मान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । व्यक्तिगत गुट तथा समूहगत स्वार्थभन्दा माथि उठेर नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ ।
Read full story at source (kalakarmi.com)