२३ वर्षपछि अस्ट्रेलिया पुगेको बंगलादेशको ऐतिहासिक जित
setopati.com · Sun Aug 16 06:42:00 GMT 2026
डार्विन टेस्टमा घरेलु टोली अस्ट्रेलियामाथि बंगलादेशले ९ विकेटको ऐतिहासिक जित निकालेको छ।
अस्ट्रेलियाको भूमिमा बंगलादेशको यो पहिलो टेस्ट जित हो। २३ वर्षपछि अस्ट्रेलियामा टेस्ट खेल्न पुगेको बंगलादेशले मात्र तेस्रो प्रयासमा यो ऐतिहासिक सफलता हात पारेको हो। यसअघि बंगलादेशले ९ वर्षअघि आफ्नै घरेलु मैदानमा अस्ट्रेलियालाई हराएको थियो, तर यो जित निकै एकपक्षीय र प्रभावशाली रह्यो।
Read full story at source (setopati.com)