भदौभित्र ३० वटा नयाँ कानुन संसद्मा ल्याउने कानुन मन्त्री गौतमको तयारी
barnanmedia.com · Sun Aug 16 06:51:42 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको प्रक्रियालाई तीव्र बनाउँदै भदौभित्र ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छन्।
आर्थिक वर्ष २०८३/०८४ लाई कानून सुधार तथा कानून निर्माण वर्ष घोषणा गरेकी गौतमले पहिलो प्राथमिकतामा राखिएका ६३ कानुनमध्ये ३० वटालाई भदौमै संसदमा पुर्याउने तयारी गरेकी हुन्। मन्त्रालयका अनुसार भदौ १५ गतेसम्म १५ वटा र त्यसपछि मसान्तसम्म थप १५ विधेयक दर्ता गर्ने लक्ष्य छ।
Read full story at source (barnanmedia.com)