सन् २०२६ सम्ममा एआईमा हुने विश्वव्यापी लगानी १० खर्ब डलर पुग्ने गोल्डम्यान स्याक्सको प्रक्षेपण
clickmandu.com · Sun Aug 16 07:04:12 GMT 2026

एजेन्सी । गोल्डम्यान स्याक्सको एक अनुसन्धान प्रतिवेदनका अनुसार, सन् २०२६ मा कृत्रिम बुद्धिमत्ता (एआई) मा हुने विश्वव्यापी लगानी करिब १० खर्ब डलर पुग्ने अनुमान गरिएको छ र एआईसँग सम्बन्धित पुँजीगत खर्च निकट भविष्यमा बलियो रहने अपेक्षा गरिएको छ ।
यो लगानी सन् २०२६ मा विश्वव्यापी जीडीपी (कुल गार्हस्थ्य उत्पादन) को ०.९ प्रतिशतबाट बढेर सन् २०२७ मा १.३ प्रतिशत र सन् २०२८ मा १.४ प्रतिशत पुग्ने पूर्वानुमान गरिएको छ । एआई निर्माण कार्यले आगामी दुई वर्षसम्म पूँजीगत खर्चलाई निरन्तर सहयोग पु¥याउन सक्ने यसले संकेत गर्छ ।
Read full story at source (clickmandu.com)