घर मर्मत गर्दा १ अर्ब ५८ करोड बराबरको सुनको खजाना भेटेपछि…
nepalpress.com · Sun Aug 16 07:04:37 GMT 2026

काठमाडौं। युरोपेली देश बेल्जियमको इस्ट फ्ल्यान्डर्समा एउटा घर मर्मत गर्ने क्रममा मजदुरहरूले भित्ताभित्र करिब ९० लाख युरो (१ अर्ब ५८ करोड ७० लाख) बराबरको सुनको खजाना फेला पारेका छन्।
भित्ताभित्र सुनका इँटा र सिक्का भेटिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मजदुरहरूले यही साता ढलको पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका बेला उक्त खजाना फेला पारेका थिए।
Read full story at source (nepalpress.com)