२ सभापतिको समान्तर गतिविधिले कांग्रेस फुटको डिलमा, नेता–कार्यकर्ता पार्टी एकताको पक्षमा
bishowkhabar.com · Sun Aug 16 07:02:32 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएसँगै नेपाली कांग्रेसमा नेतृत्व विवाद चर्किएको छ ।
देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय खोलेर उनलाई सभापतिको हैसियतमा प्रस्तुत गरेपछि कांग्रेसमा दुई सभापतिको दाबी देखिएको हो ।
Read full story at source (bishowkhabar.com)