कोरला नाकाबाट शङ्कास्पद रूपमा आएका आठ मालवाहक कन्टेनर नियन्त्रणमा
bishowkhabar.com · Sun Aug 16 07:03:33 GMT 2026

काठमाडौं– नेपाल–चीन उत्तरी कोरला नाकाबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपसार गरेको आशङ्कामा प्रहरीले आठ वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले शुक्रवार सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडकका विभिन्न स्थानबाट गोप्य सूचनाका आधारमा ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)