रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल
bishowkhabar.com · Sun Aug 16 07:09:54 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन् ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र देशलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।
Read full story at source (bishowkhabar.com)