इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा
lokaantar.com

नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
Read full story at source (lokaantar.com)