‘छालाको हेरचाहमा हावापानी र भूगोलले प्रभाव पार्दछ’
ekantipur.com · Sun Aug 16 07:10:57 GMT 2026

‘छालाको हेरचाहमा हावापानी र भूगोलले प्रभाव पार्दछ’
काठमाडौंस्थित लाभाना स्किन एन्ड हेयर क्लिनिककी कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा कस्मेटिक सर्जन डा. श्रेया बस्ताकोटीका अनुसार काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण पनि छालाको हेरचाह गर्ने तरिका फरक हुन सक्छ ।
Read full story at source (ekantipur.com)