पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध बंगलादेशको सहज जित
baahrakhari.com · Sun Aug 16 07:39:42 GMT 2026
काठमाडौं । बंगलादेशले घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा नौ विकेटको सानदार जित दर्ता गरेको छ ।
बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रोपटक पराजित गरेको हो । यसअघि बंगलादेशले ९ वर्षअगाडि अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो ।
Read full story at source (baahrakhari.com)