ग्यासको भारी (फोटोफिचर)
nagariknews.nagariknetwork.com · Sun Aug 16 07:28:33 GMT 2026

सरकारले दोस्रो दिन आइतबार दुई स्थान बढाएर सात स्थानबाट ग्यास वितरण गरिरहेको छ।
भक्तपुरको ठिमिस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा ग्यास लिन लाइन लागेको छ।बिहानैदेखि खाली ग्यासका सिलिण्डर बोकेर आएका सर्वसाधरणको लाइन अहिले दुई किलोमिटरभन्दा लामो देखिएको छ भने सर्वसाधरण विभिन्न ब्राण्डका खाली सिलिण्डर बोकेर ग्यास वितरणस्थलसम्म आउने क्रम जारी रहेको छ।कति संख्यामा कुन कुन कम्पनीले ग्यास वितरण गर्ने यकिन सुचना नहुँदा उपभोक्ता आफैं अलमलमा देखिन्छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)