म हिन्दू हुँ, पशुपतिमा जान्छु, धार्मिक स्वतन्त्रताको पक्षमा छु– देउवा
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । आफू हिन्दू भएको र अन्य धर्मलाई सम्मान गर्ने उनले बताए ।
कांग्रेस इतर भेलाको बन्दशत्रलाई आइतबार सम्बोधन गर्दै देउवाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।
Read full story at source (lokaantar.com)