हार स्वीकार गर्न अमेरिकालाई इरानको आग्रह, इन्धनको मूल्यवृद्धि सहन ट्रम्पले गरे अमेरिकीहरूलाई आग्रह
clickmandu.com · Sun Aug 16 07:44:39 GMT 2026

एजेन्सी । इरानले शनिबार अमेरिकालाई हार स्वीकार गर्न आह्वान गरेको छ जबकि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानलाई अत्यन्त दुष्ट भन्दै आलोचना गरेका छन् । उनले अमेरिकीहरूलाई युद्धका कारण इन्धनको उच्च मूल्य निरन्तर कायम रहने हुनाले तयार रहन पनि भनेका छन् ।
शान्ति वार्ताका दिशामा प्रगति भएका छैनन् र रणनीतिक हर्मुज जलयोजक भएर हुने तेल ट्यांकरको आवागमन ठप्प रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको द्वन्द्व अन्त्य गर्ने दिशामा युद्धरत पक्षहरू अघि बढिरहेको कुनै संकेत देखिएको छैन ।
Read full story at source (clickmandu.com)