नेपालमा लगानी गर्न एनआरएनए उत्साही, तर झन्झटिलो कानुन र सुरक्षाकै चिन्ता
ekantipur.com · Sun Aug 16 07:41:22 GMT 2026

नेपालमा लगानी गर्न एनआरएनए उत्साही, तर झन्झटिलो कानुन र सुरक्षाकै चिन्ता
चीनको ग्वाङ्झाउमा जारी ११औं दक्षिण एसिया–प्रशान्त सम्मेलनमा सहभागी एनआरएनए प्रतिनिधिहरूले लगानीको वातावरण सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।
Read full story at source (ekantipur.com)