कानुन आयोगलाई ‘सेन्टर फर एक्सिलेन्सी’ बनाउने विधेयक संसद्मा दर्ता
ratopati.com · Sun Aug 16 07:45:54 GMT 2026

काठमाडौँ । नेपाल कानुन आयोगलाई कानुन तर्जुमा तथा कानुनी अनुसन्धानको क्षेत्रमा उत्कृष्ट निकाय (सेन्टर फर एक्सिलेन्सी) का रूपमा विकास गर्न ‘नेपाल कानुन आयोग ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक साउन २९ गते शुक्रबार संसद्मा दर्ता गराएकी हुन् ।
Read full story at source (ratopati.com)