चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा (तस्वीरहरू)
nepalviews.com · Sun Aug 16 07:48:52 GMT 2026

चितवन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepalviews.com)