रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी
khabarhub.com · Sun Aug 16 07:48:17 GMT 2026

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका हुन् ।
आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गरेका हुन् ।
Read full story at source (khabarhub.com)