दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
baahrakhari.com · Sun Aug 16 07:49:59 GMT 2026

काठमाडौं । दक्षिणी लेबनानमा शनिबार गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् ।
नाबातियेह जिल्लाको अन्सार गाउँको बाहिरी क्षेत्रमा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ । आक्रमणमा एउटा घर ध्वस्त भएको थियो ।
Read full story at source (baahrakhari.com)