प्रभु बैंकका ग्राहकले कीर्तिपुरको सस : हस्पिटालिटीमा १५% सम्म छुट पाउने
clickmandu.com · Sun Aug 16 07:50:51 GMT 2026

काठमाडौं । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस :त्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ ।
बैंकका तर्फबाट सेन्ट्रल विजनेश सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस :त्वा हस्पिटालिटी प्रालि तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
Read full story at source (clickmandu.com)