सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता
khabarhub.com · Sun Aug 16 07:53:29 GMT 2026

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’ की विजेता बनेकी छन् ।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा गायक वाङ्देन शेर्पा टिमकी प्रतियोगी सुवासनाले उपाधि जितेकी हुन् । जितसँगै उनले १० लाख रुपैयाँ नगदले सम्मानित भएकी छन् ।
Read full story at source (khabarhub.com)