जाजरकोटमा पहिरो : दुई सयभन्दा बढीलाई सुरक्षित स्थानमा सारियाे
reportersnepal.com · Sun Aug 16 07:59:41 GMT 2026

जाजरकोट । पहिरोपछि जाजरकोट भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको हो ।
Read full story at source (reportersnepal.com)