नेपालमा ७८ प्रतिशत इभी प्रयोगकर्ता सन्तुष्ट, तर चार्जिङ पूर्वाधार र ब्याट्री मुख्य चुनौती
barnanmedia.com · Sun Aug 16 07:48:03 GMT 2026

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नासा फाउन्डेसन नेपालको सहकार्यमा साउन २९ गते ग्वार्कोस्थित रोयल ट्युलिपमा ‘नेपालमा इभी अपनाउने अवस्थासम्बन्धी अध्ययन’ को सरोकारवाला परामर्श कार्यक्रम आयोजना गरेको छ।
रेज कन्सल्ट प्रालिले तयार पारेको उक्त अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गर्दै सरोकारवाला तथा विशेषज्ञहरूबाट प्रतिक्रिया संकलन गरिएको थियो। परियोजना संयोजक सुबास भट्टराईले आयोजना गरेको कार्यक्रमको अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गरेका थिए ।
Read full story at source (barnanmedia.com)