निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
rajdhanidaily.com · Sun Aug 16 08:02:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्मेलन समापन समारोहमा लफडा भएको छ ।
सम्मेलनको निर्णय सुनाउने क्रममा नेताहरूबीच धकेलाधकेल भएको हो । सम्मेलनको निर्णय सुनाउने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच निर्णय लेखिएको कागज खोसाखोस भएको थियो ।
Read full story at source (rajdhanidaily.com)