ग्यासको सास्ती: निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरु)
nepalnews.com · Sun Aug 16 08:04:45 GMT 2026

काठमाडौँ। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ। आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको छ।
Read full story at source (nepalnews.com)