तीन देशको सहकार्यमा निर्मित ‘टनेल २६’ को टिजर सार्वजनिक
kalakarmi.com · Sun Aug 16 08:37:23 GMT 2026

काठमाडौं- चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्काको साथमा भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको सहकार्यमा निर्माण गरेको ‘टनेल २६’ को टिजर सार्वजनिक गरिएको छ।
शुक्रवार सार्वजनिक भएको फिल्मको टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु, उग्येन दोर्जी लगायतका कलाकारको अभिनय रहेको छ।
Read full story at source (kalakarmi.com)