देउवाले पटक-पटक गर्जिएर भने- म हिन्दू हुँ ! हिन्दू राष्ट्रको पक्षमा भने बोलेनन्
nepalpress.com · Sun Aug 16 08:36:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा नेपाली जनताको हातमा रहेको बताएका छन् । आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको भेलाको अन्तिम दिन सम्बोधन गर्दै ओलीले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा हुनुपर्ने भनेर समर्थकहरूले उठाएका मागलाई सम्बोधन गरेका हुन् । सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनुपर्यो भनेर उनलाई सहभागीले मञ्चमा चिट पठाएका थिए ।
Read full story at source (nepalpress.com)