ज्ञानेन्द्र शाहीको देउवालाई सिधा चुनौती: 'म हिन्दु हुँ' भन्ने धक्कु लगाउने, अनि हिन्दु राष्ट्र किन बेचेको?
barnanmedia.com · Sun Aug 16 08:34:03 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु भएको बताएको विषयलाई लिएर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहीले देउवालाई जनतासमक्ष हिन्दु राष्ट्र हटाइनुको कारण र त्यसको जिम्मेवारीबारे जवाफ दिन आग्रह गरेका छन् ।
Read full story at source (barnanmedia.com)