र्याडिसन होटलको ग्यास मौज्दातबारे अतिरञ्जित प्रचार गरिएको भन्दै चेम्बरको आपत्ति
ratopati.com · Sun Aug 16 08:43:41 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा पाँचतारे र्याडिसन होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी राखिएको भनी गरिएको टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चेम्बरले पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भहीन सूचना सार्वजनिक गरिनु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको उल्लेख गरेको हो।
Read full story at source (ratopati.com)