‘मन पर्दा छोराछोरी, मन नपर्दा आवारा ?’
onlinekhabar.com · Sun Aug 16 08:38:23 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन अभियान चलाउनेहरूलाई ‘आवारा’ भनेपछि नेताहरूले चर्को आपत्ति जनाएका छन् । सामाजिक सञ्जालहरूमा ‘म आवारा’ अभियान नै चलेको छ । उनीहरूले पुनर्गठनको बहस चलाउनेहरूलाई आवारा भन्न नमिल्ने तर्क गरिरहेका छन् । ओलीले पुनर्गठन अभियानमा लागेकाहरूलाई पार्टी छोड्न चेतावनी दिएकाप्रति सशक्त प्रतिवाद भइरहेको छ । ओलीको प्रतिवाद गर्नेमध्येका एक नेतृ नविना लामासँग अनलाइनखबरकर्मी सइन्द्र राई ले संक्षिप्त कुराकानी गरेका छन् ।
इलाम पुगेर अध्यक्ष ओलीले कसैले हटाउन सक्दैन भनेर चुनौती दिनुभएको छ । लगत्तै जवाफ फर्काउनुभयो नि ?
Read full story at source (onlinekhabar.com)