पाँचतारे होटेलमा ग्यास मौज्दातबारे सरकारको रवैयाप्रति चेम्बरको आपत्ति
onlinekhabar.com · Sun Aug 16 08:35:32 GMT 2026

३१ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भनी सार्वजनिक टिप्पणी गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)