सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.८५ प्रतिशत
ajakoartha.com · Sun Aug 16 08:38:00 GMT 2026

काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीमा भएको सुधारले नाफा बढाउन योगदान गरेको देखिएको छ। बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।
Read full story at source (ajakoartha.com)