रिसाङ पहिरोपीडितलाई कर्णाली सरकारको आपत्कालीन राहत
ekantipur.com · Sun Aug 16 08:41:01 GMT 2026

रिसाङ पहिरोपीडितलाई कर्णाली सरकारको आपत्कालीन राहत
प्रदेश सचिव लक्ष्मीकुमार विकका अनुसार प्रभावित परिवारका लागि ४ क्विन्टल चामल, ५० किलो चिउरा, १५० थान त्रिपाल, २० थान टेन्ट, १५० थान ब्ल्याङ्केटलगायत पठाइएको छ।
Read full story at source (ekantipur.com)