ग्यास पाउन सात ठाउँमा बिहानैदेखि उपभोक्ताको घुइँचो, तस्बिरहरू
ratopati.com · Sun Aug 16 08:50:03 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ।
आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताहरूको लामो लाइन देखिएको छ।
Read full story at source (ratopati.com)