केपी ओलीको ‘फिक्कल सन्देश’को अन्तर्य
ekantipur.com · Sun Aug 16 08:53:56 GMT 2026

केपी ओलीको ‘फिक्कल सन्देश’को अन्तर्य
पार्टी सचिवालयमा अल्पमतमा परेपछि ओलीले केन्द्रीय कमिटीदेखि तल्लो तहसम्मका नेता–कार्यकर्तालाई आफ्नो पक्षमा गोलबन्द गर्ने प्रयासलाई तीव्र बनाएका छन् । झापा र इलामको पछिल्लो भ्रमणलाई यही रणनीतिको एउटा हिस्साका रूपमा हेरिएको विश्लेषकहरू बताउँछन् ।
Read full story at source (ekantipur.com)