देउवा पक्षीय सम्मेलनको निर्णय : देउवा नेतृत्वकै कार्यसमितिले १५औं महाधिवेशन गर्ने
ekantipur.com · Sun Aug 16 08:53:39 GMT 2026

देउवा पक्षीय सम्मेलनको निर्णय : देउवा नेतृत्वकै कार्यसमितिले १५औं महाधिवेशन गर्ने
अदालतमा विचाराधीन कांग्रेस विवादसम्बन्धी मुद्दाबारे पूर्वसभापति शेरबहादुर देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष छ । सोहीअनुसार निर्णय आउनेमा विश्वस्त छु ।’
Read full story at source (ekantipur.com)