वृद्ध र गाई घाइते, बाघ नियन्त्रणमा
janaaastha.com

चितवनमा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । राप्ती नगरपालिका–१, डिपाटी बस्तीका ६० वर्षीय ठाकुर अधिकारी बाघको आक्रमणमा परेका हुन् । आज बिहान बस्तीमा आएको बाघले आक्रमण गर्दा उनको तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ ।
Read full story at source (janaaastha.com)