यस्तो छ देउवा समूहको राष्ट्रिय सम्मेलन पारित गरेको ५ बुँदा
barnanmedia.com · Sun Aug 16 08:59:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको यो समूहको दुई दिने सम्मेलन पार्टीको १५औं महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको हो।
सम्मेलनले पार्टीको १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने, १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनको संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो सम्मेलनको संयोजक डा शशांक कोइराला थिए।
Read full story at source (barnanmedia.com)