खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह
ratopati.com · Sun Aug 16 09:12:21 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा, संरक्षण र दिगोपनामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
अर्घाखाँचीको शितगंगा नगरपालिका–८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दीर्घकालीन सञ्चालनमा समेत ध्यान दिनुपर्ने बताएका हुन्।
Read full story at source (ratopati.com)