देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित
nepallive.com · Sun Aug 16 09:13:52 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसको ३ दिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने विशेष प्रस्ताव पारित गरेको छ।
सुकेधारामा आइतबार सम्पन्न भेलाले मुलुकको मौलिक धार्मिक र सांस्कृतिक जगलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
Read full story at source (nepallive.com)