प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : ग्यास दिने कि राजीनामा ? प्रिय बालेन !
barnanmedia.com · Sun Aug 16 09:13:14 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा आफूलाई खाना खानसमेत समस्या भएको गुनासो गर्नुभएको छ।
नेपाली बजारमा पछिल्लो समय ग्यासको अभाव देखिएको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। उहाँले ग्यास अभावका कारण भात खान नपाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक प्रश्नसमेत गर्नुभएको छ।
Read full story at source (barnanmedia.com)