इङ्ग्लिश प्रिमिअर लीग : आर्सनलले फेरि जित्न सक्ला त उपाधि
bbc.com · Sun Aug 16 09:18:21 GMT 2026
पछिल्लो लीग सिजनमा लामो अन्तरालपश्चात् आर्सनल टोलीले उपाधि जित्यो। अर्थात् यो सिजनमा उसले उपाधिको रक्षा गर्नु पर्नेछ – सन् २००४-०५ को लीग सिजनपछि पहिलोपल्ट।
यसपालि पनि 'गनर्स' टोली उपाधि जित्ने बलियो दाबेदार हो – तर इतिहासको पानामा उपाधि रक्षकहरूको प्रदर्शन कस्तो रहेको पाइन्छ, अनि मिकेल आर्टेटाको टोलीले लगालग दोस्रो प्रिमिअर लीग उपाधि जित्न सक्ला?
Read full story at source (bbc.com)